२०८२ अषाढ १७, मंगलबार

युवा महोत्सव

एमालेको युवा महोत्सव सम्पन (तस्वीरहरू)

युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन् ।
एमालेको युवा महोत्सव सम्पन (तस्वीरहरू)

११ वैशाख, काठमाडौं / लोकतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आज भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ गरिरहेको छ । युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन् ।

सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी युवा वक्ताहरूले युथ सेलिब्रेसन सभालाई सम्बोधन गरिरहेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार युथ सेलिब्रेसनमार्फत लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श हुनेछन् ।

‘जनताले जितेको दिन’ भन्दै ११ वैशाखको दिन उत्सवको रूपमा कार्यक्रम आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख गौतमले बताए ।drishtinepal

drishtinepal

drishtinepal

drishtinepal

drishtinepal

drishtinepal


भिडियाे सहित


drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस