२०८२ आश्विन ३०, बिहिबार

अमेरिकाबाट फर्किए विपिनकी आमा र बहिनी

अमेरिकाबाट फर्किए विपिनकी आमा र बहिनी

३० असोज काठमाडौँ / हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका विपिन आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस