२०८२ माघ ३, शुक्रबार

दुर्घटना

बैतडीमा मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

गए राति मिनी ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ ।
बैतडीमा मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

१९ मङ्सिर, बैतडी /बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले बताए ।

उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस