२०८२ अषाढ ८, आईतबार

त्रिभुवन राजपथ बन्द

भोली देखि नौबिसे नागढुङ्गा सडक खण्ड रात्रीकालिन बन्द

भोली देखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक खण्ड बन्द
भोली देखि नौबिसे नागढुङ्गा सडक खण्ड रात्रीकालिन बन्द

२१ बैषाख, धादिङ / त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक खण्ड भोली देखि रात्रीकालिन बन्द हुने भएको छ । नौबिसे नागढुङ्गा सडक खण्डको झ्याप्ले खोला देखि पिपल मोड सडक बिस्तार गर्नका लागि भोली २२ गते देखि ३१ गते सम्म राती ११ बजे देखि बिहान ३ बजे सम्म  बन्द गरीएको बताइएको छ ।drishtinepal

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस