२०८२ कार्तिक ८, शुक्रबार

आत्म हत्या प्रयास

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु
आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी स्टुडियोमा नै आफ्नो शरिरमा पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी थिन । गितकार बाबुल गिरी पनि सामान्य घाइते भएका थिए । सामान्य घाइते गिरीलाई अस्पतालले डिसचार्ज गरे पछि प्रहरीले सोधपुछ पनि गरेको थियो । सोधपुछ गरेर छाडेका गिरी मृत्यु पछि आज विहान प्रहरी सर्म्पकमा आएको प्रहरीले वताएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस