२०८२ अषाढ १७, मंगलबार

माैरी पालन

प्रदेशको नमुना मौरी पालन किसान कृषि मन्त्री किसान संवादमा

माैरी पालनले जिवन वनायाे
प्रदेशको नमुना मौरी पालन किसान कृषि मन्त्री किसान संवादमा

कृषि तथा पशु पंछी विकास मन्त्रालय बागमती प्रदेशले किसानका गुनासा र सुझाव संगै किसानले पाएको अनुदान प्रभावकरी भए भएनन् यि र यस्तै विषय वस्तुलाई लिएर कृषि मन्त्री किसान संवाद कार्यक्रम बागमती प्रदेशको आयोजनामा नेपाल सोसल ई. मिडिया प्रा.लि. ले गत हप्ता देखी युटुव च्यान २मचष्कजतष् लभउब(िदृष्टि नेपाल) र डिजिटल पत्रिका धधध।मचष्कजतष्लभउब।िअयm पढ्न र हेर्न सकिने छ । पहिलो भाग नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं. ४ का किसान सोम वहादुर तामाङ संग सम्वाद ग¥यो भने दोस्रो भाग चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ६ का शिव प्रसाद शर्मा पौडेल संग लिएको यो संवाद ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस