२०८३ कार्तिक २१, शुक्रबार

सुन प्रतितोला २ लाख ८८ हजार ९०० पुग्दा चाँदी पनि ३ हजार ९२० रुपैयाँ कायम

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९०० पुग्यो

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो
सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९०० पुग्यो

१९ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार सुनको मूल्य १० ग्रामको २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस