२०८२ अषाढ १७, मंगलबार

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते भएका छन् ।
चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते

१३ असार चितवन /  चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयलयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशावाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस