२०८२ अषाढ १७, मंगलबार

घुस काण्ड

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत घुस काण्डमा दोषि ठहर

स्थानिय सरकार घुस काण्डमा
नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत घुस काण्डमा दोषि ठहर

६ असार, काठमाडौं / विशेष अदालतले जग्गा प्लटिङको नीतिगत निर्णय गरेर त्यसबाट अनुचित लाभ(घुस) लिएको आरोपमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर गरेको हो । घुस बापत लिएको सम्पती बढाएकोमा मेयर बस्नेत सम्पत्ति शुद्धिकरण(अपराधबाट सम्पती आर्जन गरेको कसुर)मा पनि दोषी ठहर गरेको छ । बस्नेतले १३ करोड १२ लाख रुपैंया अपराधबाट कमाएको विशेष अदालतको ठहर छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस