२०८२ अषाढ १७, मंगलबार

दुर्घटना

नागढुङ्गामा बस दुर्घटना १९ घाइते ४ अबस्था गम्भीर

दुर्घटनाबाट घाइते भएकाहरु एपीएफ अस्पतालमा उपचार
नागढुङ्गामा बस दुर्घटना १९ घाइते ४ अबस्था गम्भीर

३१जेष्ठ, काठमाडौ / पृथ्वी राजमार्ग अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं २ स्थित नागढुङ्गामा काठमाडौबाट चितवन जादै गरेको बा३ख ८६२९ नम्बरको यात्रु वाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १९ जना घाइते भएको र घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइते सबैलाई सतुङ्गल स्थित एपिएफ अस्पतालमा उपचार भैरहेको छ ।

अनेन्नत्रीत भै आएको माइक्रो बसले निलसन कोल्ड स्टोर अगाडिको बिधुतको पोललाई ठक्कर दिदै कोल्ड स्टोरको ६ वटा सौचालय समेत बसले ठक्कर दिदा क्षेती पुग्नुको साथै वस २ सय मिटर तल दुर्घटना भएको प्रत्यक्षदर्शि निमेस कार्किले बताए । दुर्घटना दिउसो ३ बजेर ५० मिनेट दुर्घटना भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस