२०८२ अषाढ १९, बिहिबार

इरान–इजरायल युद्ध र भिजिट भिसा दुरुपयोगप्रति एमालेको गम्भीर चासो

इरान–इजरायल युद्ध र भिजिट भिसा दुरुपयोगप्रति एमालेको गम्भीर चासो

१२ असार ललितपुर / एमाले सचिवालय बैठकले इरान र इजरायलबीचको द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुबै पक्षलाई युद्धविरामको इमान्दार पालना गर्न आग्रह गरेको छ। बैठकले खाडी क्षेत्रमा कार्यरत १२ लाखभन्दा बढी र इजरायलमा कार्यरत पाँच हजार भन्दा वढी नेपालीहरूको सुरक्षाका लागि नेपाल सरकारलाई प्रभावकारी कुटनीतिक पहल गर्न सुझाव दिएको छ।

त्यस्तै, भिजिट भिसाको दुरुपयोगसम्बन्धी मुद्दामा सरकारले छानबिन समिति बनाउनु सकारात्मक कदम भन्दै, संसदमा प्रतिपक्षको अवरोध अनुचित रहेको निष्कर्ष पनि बैठकले निकालेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस