२०८३ बैशाख २०, आईतबार

रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरी नाउपा अध्यक्षमा चयन

रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरी नाउपा अध्यक्षमा चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठसँग असन्तुष्ट पक्षले बिहीबार आयोजना गरेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै पार्टीका संरक्षक रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरीलाई सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गरेको हो।

भेलापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चौधरीले पार्टीलाई विधि र पद्धतिमा चलाउन आफूहरूले यो कदम चाल्न बाध्य भएको बताए छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस