२०८२ भाद्र १२, बिहिबार

नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ‘ह्याक’

नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ‘ह्याक’ भएको छ ।
नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ‘ह्याक’

१२ भदौ काठमाडौं / नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ‘ह्याक’ भएको छ । यसअघि उक्त साइटमा ‘ह्याक’ भएको उल्लेख गरिएको थियो भने अहिले साइटमा ‘ह्याक’ उल्लेख नगरी ‘पेज नट फाउन्ड’ लेखिएको छ ।

हवाई कम्पनीहरुको नियमनकारी निकायकै वेबसाइट ह्याक हुनु गम्भीर विषय भएको एक जानकारको टिप्पणी छ । तर प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले ह्याक भएको नभइ ‘अन्डर मेन्टिनेन्स’ भइरहेको प्रतिक्रिया दिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस