२०८२ कार्तिक २४, आईतबार

सडकमा उत्रन युवाहरूलाई ओलीको निर्देशन

सडकमा उत्रन युवाहरूलाई ओलीको निर्देशन

२३ कात्तिक, काठमाडौ /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन् ।

‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन । हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीले भने, ‘स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस