२०८२ मंसिर २२, आईतबार

पद रिक्त

आजदेखि न्याय सेवा कानुन समूहको एक सचिव पद रिक्त

आजबाट न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त भएको छ ।
आजदेखि न्याय सेवा कानुन समूहको एक सचिव पद रिक्त

१९ मङ्सिर,काठमाडौँ / आजबाट न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त भएको छ । बिहीबार रातिदेखि कानुन समूहका सचिव फणीन्द्र गौतम ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

२०८० भदौं २१ गते नेपाल न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएका गौतमले दुई वर्ष ३ महिना सचिव भएर काम गरेका थिए । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस