२०८३ बैशाख ६, आईतबार

हत्या

ह त्या गरेको अभियोगमा एक वृद्ध पक्राउ

हत्या गरेको अभियोगमा पाँचथरबाट एक वृद्ध पक्राउ परेका छन् ।
ह त्या गरेको अभियोगमा एक वृद्ध पक्राउ

मङ्सिर २९, पाँचथर / छुरा प्रहार गरी ह त्या गरेको अभियोगमा पाँचथरबाट एक वृद्ध पक्राउ परेका छन् ।

फाल्गुनन्द गाउँपालिका–७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेलाई सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंहले आफ्नै घरको आँगनमा प्रेमराजलाई छुरा प्रहार गरी ह त्या गरेको अभियोगमा वर्ण सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस