२०८२ पौष ४, शुक्रबार

केपी शर्मा ओली

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

पुस ३, काठमाडौँ / नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले १ हजार ६६३ मत पाएका हुन् । अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि रहेका छन् ।उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका सदस्यले बताएका छन् ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस