२०८२ माघ ९, बिहिबार

बालेन शाह

बालेन शाहले गराए मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् ।
बालेन शाहले गराए मनोनयन दर्ता

माघ ६, झापा / दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । बालेनलाई ठाउँ–ठाउँमा कलससहित स्वागत गरिएको थियो ।

यो पनि

ताजा अपडेट

२ दिन अघि

ओली झापा पुगे

यो साताको प्रचलित

खोजी गर्नुहोस