२०८३ अषाढ ९, मंगलबार

कम क्षेमताको मेसिन ल्याएर भ्रष्टाचार गर्न खोजियो

राहदानी
कम क्षेमताको मेसिन ल्याएर भ्रष्टाचार गर्न खोजियो

काठमाडौं, असार ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यकोषमा नोक्सान हुनेगरी राहदानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यक भन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दाबी गरेको छ । बोलपत्रको शर्तमा दैनिक ६ हजार पासपोर्ट छाप्ने मेसिनहरू उपलब्ध हुनुपर्ने र त्यसमध्ये कम्तीमा एउटा जगेडा हुनुपर्ने उल्लेख थियो । अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा, मिलेमतोका कारण त्यसमा चलखेल गरेको र कम संख्यामा पासपोर्ट छाप्ने मेसिन उपलब्ध गरायएको उल्लेख छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस