२०८३ कार्तिक १३, बिहिबार

एनपीएलअन्तर्गत काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सबीचको खेल चलिरहँदा मौसम धुम्मिएर प्रकाश कम भएपछि त्रिवि क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।

एनपीएल : दिउँसै त्रिवि क्रिकेट मैदानमा बालियो फ्लडलाइट

एनपीएलमा दिउँसै बालियो त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट
एनपीएल : दिउँसै त्रिवि क्रिकेट मैदानमा बालियो फ्लडलाइट

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।

बिहीबार दिउँसो ३ बजेदेखि नै मैदानमा फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि मौसम धुम्मिएको र प्राकृतिक प्रकाश कम हुँदै गएपछि खेल सञ्चालनमा सहजताका लागि फ्लडलाइट बालिएको हो ।

हाल त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेल सकिन केही समय बाँकी रहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो ।

धुम्मिएको मौसमका कारण दिउँसै फ्लडलाइट बाल्नुपर्ने अवस्था आएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस