२०८३ कार्तिक १९, बुधबार

रुकुम पश्चिम माटोको ढिस्को

रुकुम पश्चिमका चार जना माटोको ढिस्कोले पुरिएर घाइते

रुकुम पश्चिमका चार जना माटोको ढिस्कोले पुरिएर घाइते
रुकुम पश्चिमका चार जना माटोको ढिस्कोले पुरिएर घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन्।
घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली नजिकै माटो खन्ने क्रममा माथिबाट अचानक ढिस्को खसेर उनीहरू पुरिएका हुन्।
ढिस्कोले पुरिएपछि चारै जना घाइते भएका छन्। उनीहरूको अवस्था र उपचारसम्बन्धी थप विवरण आउन बाँकी छ।

यो पनि

ताजा अपडेट

१ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस