२०८३ कार्तिक १८, मंगलबार

प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित कार्यालयमा बोलाए बैठक

दुई सातापछि मन्त्रिपरिषद् बैठक सुरु

दुई सातापछि मन्त्रिपरिषद् बैठक सुरु
दुई सातापछि मन्त्रिपरिषद् बैठक सुरु

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

करिब दुई सातापछि मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री बालेन शाहले अपराह्न ४ बजेका लागि बैठक बोलाएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस