२०८३ कार्तिक १८, मंगलबार

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरविरुद्ध पहिले बलिङ गर्ने

एनपीएल : जनकपुरले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्ने
जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरविरुद्ध पहिले बलिङ गर्ने

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

आजको खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीचको खेल केहीबेरमा सुरु हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस