२०८२ माघ ५, आईतबार

बालेन

मेयर पदबाट रानीनामा दिँदै बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिने भएको छ ।
मेयर पदबाट रानीनामा दिँदै बालेन

माघ ४, काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा रहेका छन् ।

रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइने भएको छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।
झापा क्षेत्र नम्बर ५मा बालेनको लागी रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस