२०८२ अषाढ १७, मंगलबार

कालीगण्डकी करिडोरमा अवरुद्ध

नवलपरासी बर्दघाट सुस्ता पूर्व मा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोरमा अवरुद्ध

१७ असार काठमाडौं / नवलपरासी बर्दघाट सुस्ता पूर्व मा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका–१, बतासेडाँडा र गौँडामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार (असार १७) बिहान करिब ७ बजे उक्त दुई स्थानस्थित सडकखण्डमा पहिरो खसेको हो । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस