२०८३ भाद्र १९, शुक्रबार

समाचार

समाचार

५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण : धुनिवेशीका किसानमा खुसी र उत्साह

धादिङ, असार ५ /धुनिवेशी नगरपालिकाको प्राङ्गण बिहीबार दिनभर भरिभराउ देखिन्थ्यो। हेर्दा कुनै मेला वा महोत्सव लागेको जस्तो लाग्थ्यो। तर त्यहाँ कुनै मेला लागेको थिएन, नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गर्न सजाएर राखेका हाते ट्याक्टर र ती बुझ्न आएका किसानहरूको भीडले प्राङ्गण भरिएको...  विस्तृतमा

सिमा विवादको विषयमा छलफल गर्न भारतीय टोलि र नेपाली टोली कंचन्पुरमा

१ असार, कञ्चनपुर /  नेपाल-भारत सीमा क्षेत्रमा देखिएका विभिन्न विषयमा छलफल गर्न भारतीय...  विस्तृतमा

मधेश प्रदेश सरकारले ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने

१ असार, जनकपुरधाम / मधेश प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई...  विस्तृतमा

सुनको भाउ घट्यो

१४ जेठ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।...  विस्तृतमा

जेन्जी आन्दोलन राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा के छ । पुर्ण पाठ

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको घटनाको पुर्ण पाठ । क्लिक गर्नु होला । नवयुवा Gen Z...  विस्तृतमा

कारको चरम लापरबाही पैदल यात्री नेपाली सेनालाई ठक्कर बिजुलीको पोल्नै भाचियो

१४ जेष्ठ, काठमाडौ / काठमाडौ कलकी गुर्जुधारा अनतर्गत पर्ने सतुंगल चोकमा बिहान करिव ३ बजे बागमती...  विस्तृतमा

बन्द उधोगको छुट दिने अधिकार आफुसंग नहुदा बेरुजु बढ्यो : नगरप्रमुख आचार्य

धुनिवेशि नगरपालिकाले मंगलवार दिएको एक दिने कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन...  विस्तृतमा

काभ्रेपलाञ्चोकममा बर्डफ्लु भएकाे पुष्टि

६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको...  विस्तृतमा

बन्चरे डाँडा जहाँ अहिले फोहोर मात्रै थुप्रिएको छैन, राज्यको बेवास्ता र स्थानीयको पीडा पनि थुप्रिएको छ।

०५ जेष्ठ, धादिङ/ एउटा होइन, दुई वटा होइन — काठमाडौं उपत्यकासहित २२ वटा स्थानीय तह, महानगरपालिका,...  विस्तृतमा

म्याद गुज्रेका र पुराना गुणस्तर हिन सिलिण्डर सुगम ग्याँसले नष्ट गर्‍यो ।

१६ बैषाख, धादिङ / धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ८ स्थिति खानिखोलामा संचालन सुगम...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस