२०८३ कार्तिक ३, सोमबार

समाचार

समाचार

उदयपुरमा एक टनभन्दा बढी गाँजा बरामद, बोलेरोसहित एक युवक पक्राउ

२६ असोज, उदयपुर । उदयपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेका छन्। जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित...  विस्तृतमा

दार्चुलामा जीप दुर्घटना, खाल्डाखुल्डी सडकका कारण पल्टिएको आशंका

२६ असोज, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ बस्कोटमा सोमबार बिहान जीप दुर्घटना...  विस्तृतमा

नवलपरासी पश्चिममा बस पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते

२६ असोज, नवलपरासी । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित मोड नजिक पूर्व–पश्चिम...  विस्तृतमा

धादिङको गजुरीमा बेलबोटे–लामचिरा पुलको शिलान्यास, ६ करोड ८० लाखमा ठेक्का

२६ असोज, धादिङ । धादिङको गजुरी गाउँपालिका–७ र ८ जोड्ने बेलबोटे–लामचिरा मोटरेबल पुलको...  विस्तृतमा

कांग्रेसको आन्तरिक लोकतन्त्रमाथि महेन्द्र इसरको प्रश्न : सप्तरीमा चुनाव होइन, ‘सेलेक्सन’ भएको आरोप

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सप्तरीमा क्षेत्रीय प्रतिनिधि तथा...  विस्तृतमा

मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

२६ असोज, सुर्खेत । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा...  विस्तृतमा

बुढीगण्डकीले बगाएको आरुघाट–धादिङ जोड्ने पुलमा आजदेखि बेलिब्रिज राखिने

२६ असोज, काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार आएको बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल...  विस्तृतमा

बूढीगण्डकीको बाढीको जोखिमपछि वृद्धाश्रमका ज्येष्ठ नागरिक र गाईबस्तुको उद्धार

असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीको भल वृद्धाश्रमको चौरसम्म पुगेपछि गोरखाको भीमसेन थापा...  विस्तृतमा

बूढीगण्डकीमा भीषण बाढी : चुमनुब्रीका ३५ घर बगायो, विभिन्न गाउँमा व्यापक क्षति

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर...  विस्तृतमा

बियर बोकेको ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, बेपत्ता चालक सम्पर्कमा

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ठूल्ढुङ्गास्थित पृथ्वी राजमार्गबाट बियर बोकेको मिनी ट्रक...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस