२०८३ भाद्र २६, शुक्रबार

अन्य

अन्य

रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो

२४ असार काठमाडौँ / रसुवा नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । बेपत्ता हुनेमा नेपाल प्रहरी अर्न्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा...  विस्तृतमा

अर्थमन्त्री विष्णु पौडेल रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै

२४ असार, काठमाडौं / चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण...  विस्तृतमा

धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

२४ असार मकवानपुर / धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा २...  विस्तृतमा

रसुवामा आएको बाढीमा १८ जना सम्पर्कविहीन, प्रहरीसहित ९ जनाको उद्धार

२४ असार काठमाडौँ / रसुवाको बाढीमा बेपत्ता हुनेको संख्या १८ जना पुगेको छ । जिल्ला प्रहरी...  विस्तृतमा

त्रिशुली नदीमा आएको बाढीबाट सुरक्षित जोगिन सर्तकर्ता अपनाउन आसपासका बासिन्दालाई प्रधानमन्त्रीको आग्रह

२४ असार काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका...  विस्तृतमा

रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति

२४ असार, काठमाडौं  / भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ ।...  विस्तृतमा

रसुवागढी भन्सार यार्डबाट ९ जनाको उद्धार

२४ असार काठमाडौँ / अविरल वर्षापछि आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२...  विस्तृतमा

रसुुवाको बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता

२४ असार काठमाडौँ / रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन् । गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी...  विस्तृतमा

स्पेन भ्रमणबारे केपी ओली : इजिप्टका प्रधानमन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुरा

२३ असार काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको स्पेन भ्रमणका क्रममा इजिप्टका...  विस्तृतमा

संसदमा रास्वपा राप्रपाको विरोध

२३ असार काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस