२०८३ कार्तिक ६, बिहिबार

अन्य

अन्य

निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

१६ असोज, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोशाकबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई अध्ययन पूरा गरी...  विस्तृतमा

नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’ चलिरहेको छ : रहबर अन्सारी

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित...  विस्तृतमा

रास्वपालाई सांसद राईको देउसी आशिष्– ‘पाँचै वर्ष टिक्नू, आफैँले आफ्नो सरकार नढाल्नू’

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राईले पार्टीलाई...  विस्तृतमा

साढे दुई महिनादेखि मधेस प्रदेशसभा ठप्प

१६ असोज, जनकपुरधाम । मधेस प्रदेशसभा साढे दुई महिनादेखि ठप्प भएको छ । प्रदेशसभाको बैठक नियमित...  विस्तृतमा

नेपाल वायुसेवा निगमको अवस्था नाजुक छ, संरचनागत सुधार नगरी जहाज थप्नुको औचित्य छैन : मन्त्री पौडेल

१६ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा...  विस्तृतमा

क्षतिग्रस्त दोधारा–चाँदनी झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली सुदूरपश्चिममा

१६ असोज, काठमाडौं । दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षतिको अवस्था...  विस्तृतमा

नागढुङ्गा–नौबिसे सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ चालक कारबाहीमा

१६ असोज, काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३...  विस्तृतमा

पृथ्वीराजमार्गको चरौदी खोला पुलमा प्वाल, सवारी आवागमन जोखिममा

१६ असोज, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको चरौदी खोला पुलमा प्वाल परेको छ । पुलमा प्वाल...  विस्तृतमा

जलवायु न्यायको आवाज : न्युयोर्कको मञ्चदेखि उद्धार शिविरसम्म

१६ असोज, काठमाडौं । जलवायु परिवर्तनको असरबारे विश्वमञ्चमा आवाज उठिरहँदा नेपाल भने त्यसको...  विस्तृतमा

बाढीले बगायो गलकोट–९ को वडा कार्यालय, वडाध्यक्ष भन्छन्– ‘भवनसँगै मेरो इतिहास पनि मेटियो’

८० लाख रुपैयाँ लागतमा बनेको वडा कार्यालय भवन दरमखोलाको बाढीले ढाल्यो, अहिले भाडाको घरबाट सेवा...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस