२०८३ भाद्र २२, सोमबार

अन्य

अन्य

सर्लाहीमा ५–६ जनाको समूहद्धारा लघुवित्त संस्थामा लुटपाट

माघ २२, सर्लाही / सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा कर्मचारीमाथि छुरा प्रहार गरी लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट गरेको हो । छुरा प्रहारबाट भने केही कर्मचारीहरु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर...  विस्तृतमा

रौतहटमा रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालिकाको मृत्यु

माघ २२, रौतहट / रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा जिल्लाको इशनाथ...  विस्तृतमा

रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले द्धारा साइबर ब्युरोमा उजुरी

माघ २२, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ १ का उम्मेदवार स्वर्णिम...  विस्तृतमा

पुष्पकमल दाहालले कुनै पनि दलसँग चुनावी तालमेल नहुने बताए

माघ २२, काठमाडौँ / नेकपाका संयोजक पुष्पकमल दाहालले अब कुनै दलसँग चुनावी तालमेल नहुने बताएका...  विस्तृतमा

प्रधानमन्त्रीलाई भेट्न ओली आज बिहान बालुवाटार पुगे

माघ २०, काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा...  विस्तृतमा

गृह मन्त्रालयले सहायक प्रजिअलाई निर्वाचनआचारसंहिता अनुगमन गर्न निर्देशन

माघ २२, काठमाडौँ / गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै...  विस्तृतमा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि

माघ २२, काठमाडौं / पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक...  विस्तृतमा

निर्वाचन आयोगले उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चको पनि जानकारी राख्ने

माघ २२, काठमाडौं / प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन...  विस्तृतमा

झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

माघ २२, झापा / झापा निर्वाचन क्षेत्र ५ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क...  विस्तृतमा

नेकपा एमालेले निश्चित निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्न सक्ने

माग २२, काठमाडौँ / नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले निश्चित निर्वाचन...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस