२०८३ आश्विन २६, सोमबार

राजनीति

राजनीति

नेकपा एमाले बागमती प्रदेश प्रचार कार्यशाला भक्तपुरमा सुरु

२२ जेष्ठ, भक्तपुर / नेकपा एमाले बागमती प्रदेश कमिटी प्रचार बिभागले २ दिने कार्यशाला भक्तपुरको डोलेश्वर भेन्यु रिसोर्टमा आज देखि सुरु गरेको छ । नेकपा एमाले बागमती प्रदेश प्रचार बिभाग प्रमुख भक्त कुमारी तामाङको अध्यक्षतामा बसेको कार्यशाला कार्यक्रममा नेकपा एमाले पार्टी महासचिव शंकर पोखरेलको प्रमुख...  विस्तृतमा

आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले पीएसओ नपाउने

२१ जेठ, काठमाडौं / राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन्...  विस्तृतमा

सिफलमा राजावादीको प्रदर्शन

२० जेठ काठमाडौँ / राजसंस्था पुनर्स्थापनाका लागि पछिल्लो समय राजावादी दल एवं समूहहरूले...  विस्तृतमा

कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने

१९ जेठ काठमाडौं / सत्तारूढ नेपाली कांग्रेसले गणतन्त्रका पक्षमा आमसभा गर्ने तयारी गरेको छ ।...  विस्तृतमा

राजावादीले आज शोक मनाउने, धर्ना जुलुस नगर्ने

१९ जेठ, काठमाडौं / राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन् । संयुक्त जनआन्दोलन समितिका...  विस्तृतमा

कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

१८ जेठ, काठमाडौं / राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको...  विस्तृतमा

राजसंस्था पक्षधरको आन्दोलनमा प्रहरी हस्तक्षेप

१८ जेठ काठमाडौँ / राजसंस्था पक्षधरहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । राजसंस्था...  विस्तृतमा

मन्त्रीको गाडी खोलामा डुब्यो

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी चढेको गाडी खोलामा फसेको छ...  विस्तृतमा

राजावादीको प्रदर्शनमा साङ्गीतिक कार्यक्रम

१७ जेठ काठमाडौँ / संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र...  विस्तृतमा

राजावादी प्रदर्शनका कारण माइतिघर करिडर सडक ट्राफिक अस्तव्यस्त

१६ जेठ, काठमाडौं / राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस