२०८३ कार्तिक ३, सोमबार

ट्रेन्डिङ

ट्रेन्डिङ

बर्षातको कारण पाँचपोखरी थाङपाल जोखिम, रात्रिकालिन यात्रा नगर्न अनुरोध : अध्यक्ष टासि लामा

१८ श्रावण, सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका अति जोखिम रहेको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका रात्रीकालिन यात्रा नगर्न गाउँपालिका अध्यक्ष टासी लामाले सामाजिक संझाल फेसवुक मार्फद अनुरोध गर्नु भएको छ । आइतबार दिउसो देखि परेको अविरल बर्षाको कारण खोला नाला लगायत...  विस्तृतमा

पार्टी सभापतिको निर्देशन अनुसार मुख्यमन्त्री पदवाट राजिनामा दिए : बहादुरसिंह लामा

१८ श्रावण, मकवानपुर / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस...  विस्तृतमा

मुख्यमन्त्री बहादुर सिंह लामाले आजै पत्रकार सम्मेलन गरी राजीनामा दिदै

१८ श्रावण, काठमाडौ/ बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार साँझ ६ बजे राजिनामा...  विस्तृतमा

राष्ट्रपती र प्रधानमन्त्री विच शितल निवासमा भेटवार्ता

१७ श्रावण, काठमाण्डौ/राष्ट्रपती रामचन्द्र पौडेल र प्रधानमन्त्री केपि शर्मा ओली विच...  विस्तृतमा

लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिणाममा कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं...  विस्तृतमा

रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरी नाउपा अध्यक्षमा चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठसँग...  विस्तृतमा

समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनु पर्ने मन्त्री दाहालको जोड

११ साउन, २०८२ललितपुर / भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई...  विस्तृतमा

मेयर तीर्थराज भट्टराईले सत्याग्रह सुरू गरे

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सत्याग्रह सुरू गरेका...  विस्तृतमा

एनसेल प्याकमा १ करोड बिजेता धादिङकी पार्वती कार्की

काठमाडौं । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले यही असार...  विस्तृतमा

प्रेस चाैतारीद्वारा पत्रकार खत्रीकाे पार्थिव शरीरमा झन्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली

धनगढी । डाेटीका पत्रकार दीर्घ खत्रीकाे गाेदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस