२०८२ अषाढ १७, मंगलबार

डिल्केहमा सडक दुर्घटनामा चालकको मृत्यु

साँझ भैरवी गाउँपालकिा(६ को तेज डाँडा नजकिै दैलेखमा ट्रयाक्टर ९ना। प्र। ०२(००१ त ५११० दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
डिल्केहमा सडक दुर्घटनामा चालकको मृत्यु

दैलेख ११ असार, मंगलबार / साँझ भैरवी गाउँपालकिा(६ को तेज डाँडा नजकिै दैलेखमा ट्रयाक्टर ९ना। प्र। ०२(००१ त ५११० दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जल्लिा प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालका अनुसार मृतकको पहचिान नारायण नगरपालकिा(१ को कुइकानाका ईश्वर श्रेष्ठले गरेका छन्।

भैरवी गाउँपालकिा(६ को तेज डाँडाबाट भैरवी गाउँपालकिातर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको उनले बताए। जल्लिा प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा सामान्य घाइते भएका सहचालक भैरवी गाउँपालकिा(४ का १९ वर्षीय सुन्दर वष्टिको उपचार भइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस