२०८२ भाद्र २४, मंगलबार

संसद् भवन अगाडि भेला भए जेनजी

सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ ।
संसद् भवन अगाडि भेला भए जेनजी

२३ भदौ काठमाडौँ / सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।

१९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

यो पनि

ताजा अपडेट

१ घण्टा अघि

संसद् भवनमा आगजनी

यो साताको प्रचलित

खोजी गर्नुहोस