२०८२ भाद्र २३, सोमबार

जेनजीको माइतीघरमा बाक्लो उपस्थिति, सुरु भयो प्रदर्शन

काठमाडौँको माइतीघरमा जेनजीको प्रदर्शन सुरु भएको छ ।
जेनजीको माइतीघरमा बाक्लो उपस्थिति, सुरु भयो प्रदर्शन

२३ भदौ काठमाडौँ / काठमाडौँको माइतीघरमा जेनजीको प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका युवाहरू अहिले नाराबाजी गरिरहेका छन् । सहरका विभिन्न ठाउँबाट युवाहरू भेला हुने क्रम जारी छ ।

भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन् ।

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस