२०८२ अषाढ १७, मंगलबार

भिजिट भिसामा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १५, बुधबार
भिजिट भिसामा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री

१४ जेठ काठमाडौँ / गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् ।

बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिँदै भने, ‘यसमा मेरो कुनै संलग्नता छैन । मेरो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरिएको छ, यो षड्यन्त्रपूर्ण छ ।’

अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए । उनले भने, ‘आयोगको अनुसन्धानमा कतैबाट केहि पनि प्रभावित पारिनुहुन्न ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस