
पुस ३, काठमाडौँ / नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले १ हजार ६६३ मत पाएका हुन् । अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि रहेका छन् ।उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।
मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका सदस्यले बताएका छन् ।