२०८२ अषाढ १७, मंगलबार

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटघाट

पुष्पकमल दाहाद ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिबार विहान भेटघाट भएको छ ।
खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटघाट

असार ७, ललितपुर / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिबार विहान भेटघाट भएको छ ।

डेढ वर्षअघि पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति भए पनि अहिलेसम्म प्रचण्ड नेतृत्व नेकपा (माओवादी–केन्द्र) र विप्लव नेतत्व नेकपाबीच पार्टी एकताको कुनै प्रक्रिया अघि बढेको छैन ।

प्रचण्ड, विप्लवसहितको समाजवादी मोर्चा समेत बनेको छ । भेटमा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा पनि सहभागी थिए । भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस