Post views: 113
माघ २९, काठमाडौँ /पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। आगामी फागुन ३ गते मनाइने महाशिवरात्रिको लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ, मुख्य मन्दिर क्षेत्र, साधु–सन्त बस्ने स्थान लगायत सफा र व्यवस्थित बनाउने काम भइरहेको छ।
