२०८२ पौष १४, सोमबार

रमेश लेखक

बयान दिन जाँचबुझ आयोगमा रमेश लेखक

रमेश लेखक जाँचबुझ आयोगसमक्ष जेनजी आन्दोलनको घटना बारे बयान दिन उपस्थित भएका छन् ।
बयान दिन जाँचबुझ आयोगमा रमेश लेखक

पुस १४, काठमाडौं / नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष जेनजी आन्दोलनको घटना बारे बयान दिन उपस्थित भएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भनको भए पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिको बारेमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन लागेको हो

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस