२०८२ माघ १०, शुक्रबार

राप्रपा

राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने

राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ ।
राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने

माघ ९, काठमाडौँ / राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएको राष्ट्रियसभा निर्वाचनमा कुनै पनि उम्मेदवार नभएकाले सहभागी नहुने जानकारी दिए ।

‘राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी हुँदैन’, प्रवक्ता श्रेष्ठले भने, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि छैनन् र प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस