२०८२ फागुन २९, शुक्रबार

निर्वाचन आयोग

आचारसंहिता उल्लंघन गरे पछि शक्ति बस्नेतलाई स्पष्टीकरण

जाजरकोटमा आचारसंहिता उल्लंघन गरेको आरोपमा एक उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको छ।
आचारसंहिता उल्लंघन गरे पछि शक्ति बस्नेतलाई स्पष्टीकरण

माघ १२,काठमाडौँ / निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा जाजरकोटबाट नेकपाका उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ।

बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरुलाई पाँच सय रुपैयाँका नोटहरु प्रदान गर्दै गरेको देखिएकाले स्पष्टीकरण बुझाउन आयोगले भनेको छ । निर्वाचन आयोगका अनुसार उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण सोधेको हो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस