२०८३ बैशाख ९, बुधबार

पक्राउ

बानेश्वरबाट भागेका युवक ब्राउन सुगरसहित पक्राउ

जेनजी प्रदर्शनका बेला नयाँ बानेश्वर वृत्तबाट भागेका युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
बानेश्वरबाट भागेका युवक ब्राउन सुगरसहित पक्राउ

माघ २८, काठमाडौँ / जेनजी प्रदर्शनका बेला नयाँ बानेश्वर वृत्तबाट भागेका धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका ३१ वर्षीय डिल्लीबहादुर कटुवाल ब्राउन सुगरसहित पक्रउ परेका छन् । उनलाई मंगलबार सशस्त्र प्रहरी बलको इन्टेलीजेन्स ब्युरोको टोलीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो । आरोपीको साथबाट ६ ग्राम ६५ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस