
भाद्र २४ धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ~त्यु भएको छ।
मोटरसाइकलमा सवार दुई जनाको दुर्घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत विवरण खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।