२०८२ बैशाख ७, आईतबार
काठमाडौँ टोखा

२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

४ वैशाख काठमाडौँ / काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल फरार छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस