२०८२ बैशाख ८, सोमबार
बूढानीलकण्ठ चपली

बूढानीलकण्ठको चपलीमा एक युवकको शव फेला

चपली घुम्तीस्थित झाडीमा एक युवकको शव भेटिएको छ
बूढानीलकण्ठको चपलीमा एक युवकको शव फेला

८ वैशाख, काठमाडौं /बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा एक युवकको शव भेटिएको छ ।

अन्दाजी ३० वर्ष जतिका युवकको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उक्त शवको हालसम्म शवको सनाखत हुन सकेको छैन । घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस