२०८२ अषाढ १९, बिहिबार

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

९ असार काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी दिएका छन् । विज्ञप्ति अनुसार बैठक असार १६ गते दिउँसो एक बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस