२०८२ अषाढ १९, बिहिबार

पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

१८ असार, काठमाडौ /  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस