२०८२ भाद्र २४, मंगलबार

बानेश्वर क्षेत्र तनावग्रस्त, सडक प्रदर्शनकारीको कब्जामा

काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
बानेश्वर क्षेत्र तनावग्रस्त, सडक प्रदर्शनकारीको कब्जामा

२४ भदौ, काठमाडौं / काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ ।

प्रदर्शनकारीले शंखमुलतर्फ जाने सडक पूरै कब्जा गरेर आगो बालिरहेका छन् । उनीहरु बानेश्वर चोक जाने प्रयासमा छन् । माइतीघर मण्डलातर्फबाट प्रदर्शनकारीको एउटा टोली नयाँबानेश्वर चोकतर्फ आइरहेको छ ।

यो पनि

ताजा अपडेट

१३ घण्टा अघि

संसद् भवनमा आगजनी

यो साताको प्रचलित

खोजी गर्नुहोस