२०८२ आश्विन ३०, बिहिबार

तीन सचिवको सरूवा, गृहमा रामेश्वर दंगाल

सरकारले तीन जना सचिवको सरूवा गरेको छ ।
तीन सचिवको सरूवा, गृहमा रामेश्वर दंगाल

७ असोज काठमाडौँ / सरकारले तीन जना सचिवको सरूवा गरेको छ । गृहसचिव रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको हो भने गृहसचिवमा रामेश्वर दंगाललाई ल्याइएको छ । उनी यसअघि रक्षा सचिव थिए ।

त्यस्तै अब रक्षा सचिवमा सुमनराज अर्याललाई पठाइएको छ । उनी योजना आयोगमा सदस्य सचिव थिए । यसअघिको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरूवा गरेको हो ।

यो पनि

ताजा अपडेट

१५ घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस